Preeti To Unicode
Janata Sandesh
कुनै परिणाम छैन
View All Result
  • 
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • थप
    • विचार
    • मनोरंजन
    • व्यक्तित्व
    • रोचक
    • विविध
    • कला/साहित्य
    • आर्थिक
    • भिडियो
    • English
  • Trending

    Dois-je Bloquer un ex de My Social Networking ?

    EbonyFlirt Revisión

    Meetville Connects 16+ Million people who have Their particular Additional Halves Based on Their unique Values and typical passions

    REGISTROS DE WINDOWS

    अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति

    अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति

Janata Sandesh
कुनै परिणाम छैन
View All Result

शहरी बिकास मन्त्री चौधरीद्वारा गढवा क्याम्पसको शिला अनाबरण

जनता संदेश
२०७९ असार १९, १८:२० मा प्रकाशित
देश, राजनीति, लुम्बिनी, समाचार
शहरी बिकास मन्त्री चौधरीद्वारा गढवा क्याम्पसको शिला अनाबरण
507
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

दाङ । नेपाल सरकारका नवनियुक्त शहरी बिकास मन्त्री मेटमणि चौधरीले आइतवार गढवा बहुमुखि क्याम्पसमा लगाईएको शिला अनाबरण गर्नुभएको छ । क्याम्पसद्धारा बिगतमा संचालित महायज्ञबाट भौतिक पुर्वाधार निर्माण तथा प्राबिधिक धार संचालन गर्नभनी दताहरुबाट प्राप्त भएको रकम तथा दाताहरु र क्याम्पस का लागि बिभिन्न कोणबाट योगदान गर्ने ब्यक्तित्वहरुको नामावली सहितको शिला मन्त्री चौधरीले अनाबरण गर्नुभएको हो ।

क्याम्पसका कार्यबाहक अध्यक्ष रामप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले शिक्षा समाज विकासको मेरुदण्ड भएको बताउदै आफूले शैक्षिक संस्थाहरुमा बजेटहरु लगानी गरिरहेको बताउनुभयो ।

गढवा बहुमुखि क्याम्पसको भौतिक पूर्वाधारकालागि आफूले १ करोड १५ लाख बजेट लगानी गरेर मुहार फेरिसकेको भन्दै आगामी दिनमा दक्षिण देउखुरी क्षेत्रको शैक्षिक हबको रुपमा यस क्याम्पसलाई बिभिन्न फेकेल्टीहरु तथा प्राबिधिक धार संचालन गरि बिकास गर्ने कार्यमा आफ्नो पुर्ण पहल रहने बताउनुभयो ।

बिकासको मुहार फेर्नका लागि आफ्नो क्षेत्रका मान्छेलाई नेतृत्व तहमा लैजान सबैको पहल जरुरी भएको उहाँको भनाई थियो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले आफूलाई सांसद र मन्त्री बन्ने अभियानमा मतदान गर्नुहुने सबैमा धन्यवाद समेत ब्यक्त गर्नुभयो । आफू सासद रहेको बेला देउखुरीका नाका क्षेत्रका सडक सञ्जाल निर्माण र बिभिन्न शैक्षिक संस्थाहरुमा भौतिक निर्माणकालागि पहल गरेको र मन्त्री बनेर आएपछि त जनचाहाना बमोजिमका बिकासका कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो ।

कार्यक्रममा शिक्षाप्रेमी समाजसेवी तेजप्रसाद न्यौपाने र निवर्तमा वडा अध्यक्ष बालचन्द्र ठकूरी हमाल लगायतले बोल्नु भएको थियो । सो अवसरमा स्थानीय बुद्धिजिवी तथा समाजसेवीहरुले मन्त्री चौधरीलाई बिभिन्न माग पत्रहरु पेश गरेका थिए

गढवा बहुमुखि क्याम्पसलाई शैक्षिक हवको रुपमा बिकास गर्न प्राबिधिीक धार सहित बिभिन्न संकायहरुको सम्बन्धन लिनुपर्ने,गढवामा ५० शैयाको अस्पताल बनाउन पहल गर्नुपर्ने,कोइलाबासको भन्सार,कष्टम र नाकालाई चलायमान बनाउन सम्बन्धित निकायसंग समन्वय गर्नुपर्ने र राप्ती नदीको जिर्ण पुललाई मर्मत सम्हार गर्ने र बैकल्पिक नयाँ पुल निर्माणका लागि नेपाल सरकार समक्ष पहल स्थानीयहरुले गर्न सुझाएका थिए ।

 

क्याम्पस प्रमुख देवराज पाठकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन संस्थापक क्याम्पस प्रमुख दिपक कुमार यादवले गर्नुभएको हो । सो अवसरमा नवनियुक्त शहरी बिकास मन्त्रीलाई क्याम्पसको तर्फबाट स्वागत सम्मान र अभिनन्दन समेत गरिएको थियो ।

सम्बन्धित समाचार

अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति
फोटो फिचर

अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति

२०७९ असार २५, ११:१४ मा प्रकाशित
राजनीति

मोटरसाइकल चोरी गर्ने गढवा, राप्ती र लमहीका १२ जना पक्राउ

२०७९ असार १८, २०:३४ मा प्रकाशित
फोटो फिचर

दाङको विकासको लागि कोइलाबास बजारको व्यवस्थापन गर्नुपर्ने : मन्त्री मेटमणि चौधरी

२०७९ असार १८, २०:२८ मा प्रकाशित
लुम्बिनी

फोहर व्यवस्थापनका लागि हापुरेमा डस्टबीन

२०७९ असार १७, १७:२७ मा प्रकाशित
मतदातालाई धन्यवाद दिँदै मन्त्री चौधरीले लिए बुबाआमाको आशीर्वाद
राजनीति

मतदातालाई धन्यवाद दिँदै मन्त्री चौधरीले लिए बुबाआमाको आशीर्वाद

२०७९ असार १७, १७:२६ मा प्रकाशित
राजनीति

अटो व्यवसायी र लमही नगरपालिकाबिच भद्र सहमति

२०७९ असार १७, १७:२४ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
लमहि नगरपालिका ९ को वडाअध्यक्षमा श्रीराम चौधरी दहितको नाम चर्चामा

लमहि नगरपालिका ९ को वडाअध्यक्षमा श्रीराम चौधरी दहितको नाम चर्चामा

२०७८ चैत्र २१, ०७:०६ मा प्रकाशित

भवानि सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा लिला बहादुर थापा चयन

२०७८ माघ ९, १८:०३ मा प्रकाशित
गढवा काङ्ग्रेस  : कसले पाउला अध्यक्षको जिम्मेवारी

गढवा काङ्ग्रेस  : कसले पाउला अध्यक्षको जिम्मेवारी

२०७८ चैत्र १६, ०६:३६ मा प्रकाशित
मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी  वडा अध्यक्षमा राम बहादुर यादव चयन

मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी वडा अध्यक्षमा राम बहादुर यादव चयन

२०७८ माघ ९, १८:४३ मा प्रकाशित

Dois-je Bloquer un ex de My Social Networking ?

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

What to look out for as the Premier League returns

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

चितवनको समुदायमा कोरोना फैलिएको हो ?

Dois-je Bloquer un ex de My Social Networking ?

२०७९ साउन २९, ०४:३० मा प्रकाशित

EbonyFlirt Revisión

२०७९ साउन २८, १२:५१ मा प्रकाशित

Meetville Connects 16+ Million people who have Their particular Additional Halves Based on Their unique Values and typical passions

२०७९ साउन २८, ०८:०५ मा प्रकाशित

REGISTROS DE WINDOWS

२०७९ साउन १४, ०७:२० मा प्रकाशित

फेसबुक

    Facebook Twitter

    जनता संदेश

    जनता संदेश मिडियामा हार्दिक स्वागत छ । देशभर हुने गरेका सम्पुर्ण घटनाक्रमलाई नेपाली जनताको घरघरमा पुर्याउने उदेस्यका साथ यस न्युज पोर्टलको सुरुवात गरेका हौँ ।

    हामीलाई सामाजिक सञ्जालहरुमा फलो गर्नुहोस्

    सम्पर्क

    जनता संदेश मिडिया प्रा. लि.
    ललितपुर उप-महानगर पालिका 
    वडा न. १० कुपन्डोल, ललितपुर 
    प्रधान सम्पादक: भगवान भावुक
    सम्पर्क नम्बर: 9800000000 
    ईमेल: [email protected] 

    लिङ्कहरु

    • Actualizar Archivos Dll
    • Dating Tips
    • Driver Updater
    • Missing Dll Files
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • अर्थ
    • आर्थिक
    • कर्णाली
    • कला/साहित्य
    • कृषि
    • खेलकुद
    • गण्डकी
    • देश
    • धर्म दर्शन
    • पर्यटन
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • फोटो फिचर
    • बाग्मती
    • भिडियो
    • मनोरंजन
    • राजनीति
    • रोचक
    • लुम्बिनी
    • विचार
    • विज्ञान/प्रविधि
    • विविध
    • विशेष
    • व्यक्तित्व
    • शिक्षा/स्वास्थ्य
    • समाचार
    • सुदुरपश्चिम

    © 2021 Janata Sandesh - Designed by MPG Solution.

    कुनै परिणाम छैन
    View All Result
    • 
    • समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • देश
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कृषि
    • पर्यटन
    • खेलकुद
    • शिक्षा/स्वास्थ्य
    • थप
      • विचार
      • मनोरंजन
      • व्यक्तित्व
      • रोचक
      • विविध
      • कला/साहित्य
      • आर्थिक
      • भिडियो
      • English
    • Trending

    © 2021 Janata Sandesh - Designed by MPG Solution.