Preeti To Unicode
Janata Sandesh
कुनै परिणाम छैन
View All Result
  • 
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • थप
    • विचार
    • मनोरंजन
    • व्यक्तित्व
    • रोचक
    • विविध
    • कला/साहित्य
    • आर्थिक
    • भिडियो
    • English
  • Trending

    Dois-je Bloquer un ex de My Social Networking ?

    EbonyFlirt Revisión

    Meetville Connects 16+ Million people who have Their particular Additional Halves Based on Their unique Values and typical passions

    REGISTROS DE WINDOWS

    अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति

    अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति

Janata Sandesh
कुनै परिणाम छैन
View All Result

देउखुरी भरि नेपालि कांग्रेसको कोभिड सचेतना अभियान सम्पन्न

जनता संदेश
२०७८ माघ १७, २१:५५ मा प्रकाशित
देश, फोटो फिचर, बाग्मती, राजनीति, समाचार
देउखुरी भरि नेपालि कांग्रेसको कोभिड सचेतना अभियान सम्पन्न
519
SHARES
1.5k
VIEWS
Share on FacebookShare on Twitter

दुख हरण यादव
गढवा १७ माघ

 

नेपालि काङ्ग्रेस दाङले आज देउखुरीको चारवटै पालिकामा कोभिड न्युनिकरण सचेतना कार्यक्रम संगै मास्क खोइ अभियान सन्चालन गरेको छ ।

अहिलेको परिबेशमा नेपालमा तेस्रो चरणको कोरोना संक्रमण दिनप्रतिदिन तिव्र गतिमा बढ्दै गइरहेको समयमा स्थानिय निकाय,स्वास्थ्य संघ संस्थाको कोरोना न्युनिकरण र सचेतनामा ध्यान नगइरहेको अवस्थामा नेपालि काङ्ग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार जिल्ला भरि कोरोना न्युनिकरण सचेतना अभियान र मास्क खोइ ? अभियान अन्तर्गत निशुल्क मास्क बितरण गरेको छ ।

नेपालि काङ्ग्रेसकि जिल्ला सचिव बालिका लम्सालको संयोजकत्वमा गठन गरिएको समितिले जिल्लाको १० वटै पालिकामा पुगेर जनतालाइ सचेत गराउने र कोभिड न्युनिकरण गर्न उद्धेश्यले निशुल्क मास्क बितरण र सचेतना अभियान चलाएको जिल्ला सचिव तथा यस कार्यक्रमकि संयोजक बलिका लम्सालले बताउनु भयो ।

कार्यक्रममा आफ्नो बिचार राख्दै कार्यक्रमका प्रमुख अथिति तथा नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरीले गरिब देश नेपाल त्यस्मा पनि कोभिडको कहरके समस्त अर्थ ब्यबस्था संकटमा परेको बताउदै यो मास्क खोइ अभियानले जनताको सचेतनामा वृद्धि हुन सक्ने बताउनु भयो ।

उहाले मास्क लगाएर मात्रै कोभिड लगभग ७०% कोभिड बाट बच्न सकिने तथ्यांकले देखाएकोले सम्पुर्ण नागरिकलाइ आफु,आफ्नो परिवार र समग्र रास्ट्रहितको लागि अनिवार्य मास्कको प्रयोग,भौतिक दुरि कायम,स्यानिटाइजरको प्रयोग गर्न अनुरोध गर्नु भयो । केन्द्रीय सदस्य चौधरीले नेपालि काङ्ग्रेस सरकारमा रहेकोले जनताको सुरक्षा हाम्रो प्रमुख जिम्मेवारी भएकोले पनि यो अभियान काङ्ग्रेसले सुरु गरेको बताउदै उहाले अबको केहि दिनमै सम्पुर्ण नेपालि नागरिकलाइ पुर्ण खोपको ब्यबस्था गरिने बताउनु भयो ।

त्यस्तैगरि लमहि नगरपालिकामा आयोजना गरिएको कार्यक्रममा आफ्नो बिचार राख्दै नेपालि काङ्ग्रेस क्षेत्र नं १ का सभापति भेसराज पाण्डेले हरेक बर्ष यसरि दोहोरि रहने यो कोरोना बाट जोगिन अब राज्यले मात्र न भएर हामि नागरिक आफ्नो तर्फ बाट सावधनि अपनाउन सबैमा अपिल गर्नु भयो ।

त्यसै गरेर नेपालि काङ्ग्रेस गढवा गाउपालिकाका सभापति किरण पौडेलले नेपालिकाङ्ग्रेस जिल्ला समितिले सचेतना कार्यक्रमको आयोजना गरेर जनताको अभिभावकत्व निर्वाह गर्दै आफ्ना प्रजाको जिउ धनको सुरक्षाको लागि जिम्मेवार रहेको बताउनु भयो । देउखुरी भरिको मास्क बितरण तथा सचेतना अभियानमा नेपालि काङ्ग्रेस महाधिवेशन प्रतिनिधि जानकि लाल बस्नेत,अनुप थापा,धनपति यादव,हिरालाल चौधरी,लोक राज केसि,नेपालि काङ्ग्रेस बरिस्ठ नेता सर्वजित डिसि,समाजसेवि राजेन्द्र चौधरी,नेपालि काङ्रेस जिल्ला सदस्य लिलाराम खनाल,बिकास बिसि,बिश्नुमाया बसेल,पार्बति थापा,पुर्ण बहादुर बस्नेत,सोनु भण्डारी ,प्रदेश प्रतिनिधि देव राज पाठक,क्षेत्रीय सह सचिव गोबिन्द ओलि,गढवा गाउपालिका वडा नं ६ का अध्यक्ष बाल चन्द्र हमाल,,तरुण दल गढवाका अध्यक्ष प्रशान्त डिसि ,बालिका पोख्रेल,बिश्नुमाया घिमिरे,नेपालिकाङ्ग्रेस राजपुर गाउपालिका सभापति नरेन्द्र भण्डारी,राप्ति गाउपालिकाका सभापति बिद्ध्या सरण चौधरी,लमहि नगरपालिकाका सभापति सन्तोश बुढाथोकी,प्रदेश १ ख सभापति दिनेश गिरि,सचिव लाल बिर खड्का,तारा डाङि लगायत काङ्ग्रेस नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

यस अघि घोराहि,तुलसिपुर र हापुरमा मास्क खोइ अभियान सन्चालन गरिसकेको सचेतना अभियानकि संयोजक बालिका लम्सालले बताउनु भयो । कार्यक्रम सफल बनाएर सहयोग गरिदिनु भएकोमा गढवागाउपालिकाका सभपति किरण पौडेलले सबैलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति
फोटो फिचर

अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति

२०७९ असार २५, ११:१४ मा प्रकाशित
शहरी बिकास मन्त्री चौधरीद्वारा गढवा क्याम्पसको शिला अनाबरण
देश

शहरी बिकास मन्त्री चौधरीद्वारा गढवा क्याम्पसको शिला अनाबरण

२०७९ असार १९, १८:२० मा प्रकाशित
राजनीति

मोटरसाइकल चोरी गर्ने गढवा, राप्ती र लमहीका १२ जना पक्राउ

२०७९ असार १८, २०:३४ मा प्रकाशित
फोटो फिचर

दाङको विकासको लागि कोइलाबास बजारको व्यवस्थापन गर्नुपर्ने : मन्त्री मेटमणि चौधरी

२०७९ असार १८, २०:२८ मा प्रकाशित
लुम्बिनी

फोहर व्यवस्थापनका लागि हापुरेमा डस्टबीन

२०७९ असार १७, १७:२७ मा प्रकाशित
मतदातालाई धन्यवाद दिँदै मन्त्री चौधरीले लिए बुबाआमाको आशीर्वाद
राजनीति

मतदातालाई धन्यवाद दिँदै मन्त्री चौधरीले लिए बुबाआमाको आशीर्वाद

२०७९ असार १७, १७:२६ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
लमहि नगरपालिका ९ को वडाअध्यक्षमा श्रीराम चौधरी दहितको नाम चर्चामा

लमहि नगरपालिका ९ को वडाअध्यक्षमा श्रीराम चौधरी दहितको नाम चर्चामा

२०७८ चैत्र २१, ०७:०६ मा प्रकाशित

भवानि सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा लिला बहादुर थापा चयन

२०७८ माघ ९, १८:०३ मा प्रकाशित
गढवा काङ्ग्रेस  : कसले पाउला अध्यक्षको जिम्मेवारी

गढवा काङ्ग्रेस  : कसले पाउला अध्यक्षको जिम्मेवारी

२०७८ चैत्र १६, ०६:३६ मा प्रकाशित
मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी  वडा अध्यक्षमा राम बहादुर यादव चयन

मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी वडा अध्यक्षमा राम बहादुर यादव चयन

२०७८ माघ ९, १८:४३ मा प्रकाशित

Dois-je Bloquer un ex de My Social Networking ?

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

What to look out for as the Premier League returns

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

चितवनको समुदायमा कोरोना फैलिएको हो ?

Dois-je Bloquer un ex de My Social Networking ?

२०७९ साउन २९, ०४:३० मा प्रकाशित

EbonyFlirt Revisión

२०७९ साउन २८, १२:५१ मा प्रकाशित

Meetville Connects 16+ Million people who have Their particular Additional Halves Based on Their unique Values and typical passions

२०७९ साउन २८, ०८:०५ मा प्रकाशित

REGISTROS DE WINDOWS

२०७९ साउन १४, ०७:२० मा प्रकाशित

फेसबुक

    Facebook Twitter

    जनता संदेश

    जनता संदेश मिडियामा हार्दिक स्वागत छ । देशभर हुने गरेका सम्पुर्ण घटनाक्रमलाई नेपाली जनताको घरघरमा पुर्याउने उदेस्यका साथ यस न्युज पोर्टलको सुरुवात गरेका हौँ ।

    हामीलाई सामाजिक सञ्जालहरुमा फलो गर्नुहोस्

    सम्पर्क

    जनता संदेश मिडिया प्रा. लि.
    ललितपुर उप-महानगर पालिका 
    वडा न. १० कुपन्डोल, ललितपुर 
    प्रधान सम्पादक: भगवान भावुक
    सम्पर्क नम्बर: 9800000000 
    ईमेल: [email protected] 

    लिङ्कहरु

    • Actualizar Archivos Dll
    • Dating Tips
    • Driver Updater
    • Missing Dll Files
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • अर्थ
    • आर्थिक
    • कर्णाली
    • कला/साहित्य
    • कृषि
    • खेलकुद
    • गण्डकी
    • देश
    • धर्म दर्शन
    • पर्यटन
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • फोटो फिचर
    • बाग्मती
    • भिडियो
    • मनोरंजन
    • राजनीति
    • रोचक
    • लुम्बिनी
    • विचार
    • विज्ञान/प्रविधि
    • विविध
    • विशेष
    • व्यक्तित्व
    • शिक्षा/स्वास्थ्य
    • समाचार
    • सुदुरपश्चिम

    © 2021 Janata Sandesh - Designed by MPG Solution.

    कुनै परिणाम छैन
    View All Result
    • 
    • समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • देश
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कृषि
    • पर्यटन
    • खेलकुद
    • शिक्षा/स्वास्थ्य
    • थप
      • विचार
      • मनोरंजन
      • व्यक्तित्व
      • रोचक
      • विविध
      • कला/साहित्य
      • आर्थिक
      • भिडियो
      • English
    • Trending

    © 2021 Janata Sandesh - Designed by MPG Solution.