Preeti To Unicode
Janata Sandesh
कुनै परिणाम छैन
View All Result
  • 
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • थप
    • विचार
    • मनोरंजन
    • व्यक्तित्व
    • रोचक
    • विविध
    • कला/साहित्य
    • आर्थिक
    • भिडियो
    • English
  • Trending

    Dois-je Bloquer un ex de My Social Networking ?

    EbonyFlirt Revisión

    Meetville Connects 16+ Million people who have Their particular Additional Halves Based on Their unique Values and typical passions

    REGISTROS DE WINDOWS

    अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति

    अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति

Janata Sandesh
कुनै परिणाम छैन
View All Result

रेडियो टेलिभिजनबाट किताब पढ्दै विद्यार्थी

Janata Sandesh Developer
२०७७ असार ५, १९:११ मा प्रकाशित
अन्तराष्ट्रिय, अन्तर्वार्ता, अर्थ, आर्थिक, कर्णाली, कला/साहित्य, कृषि, खेलकुद, गण्डकी, देश, पर्यटन, प्रदेश, प्रदेश १, प्रदेश २, फोटो फिचर, बाग्मती, भिडियो, मनोरंजन, राजनीति, लुम्बिनी, विचार, विज्ञान/प्रविधि, विविध, विशेष, व्यक्तित्व, शिक्षा/स्वास्थ्य, समाचार, सुदुरपश्चिम
0
SHARES
114
VIEWS
Share on FacebookShare on Twitter

गुरुकुल खबर, कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न गरिएको लकडाउनका कारण विद्यालय तत्काल नखुल्ने भएपछि सरकारले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरेको छ । सरकारले घरबाटै पढ्ने सक्ने गरी असार एक गतेबाट भर्चुअल तरीकाबाट पढाउन सुरु गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र, श्रव्यदृश्य शाखाले श्रृव्यदृश्य माध्यमबाट पढाउनका लागि सामग्री तयार पारेको हो । केन्द्रले पाठ्यपुस्तक र पाठ्यक्रममा आधारित भएर उत्पादन गरेका श्रव्यदृश्य सामग्रीबाट करीब ६० लाख विद्यार्थी लाभान्वित भइरहेका छन् ।

केन्द्रका अनुसार पहिलो चरणमा कक्षा ९ र १०का लागि डिसहोम, नेट टिभी र मेघा म्याक्स च्यानलबाट पढाउन सुरु गरिएको छ । त्यस्तै कक्षा एकदेखि आठसम्म एनटिभी प्लस र रेडियो नेपालबाट पढाई भइरहेको छ । त्यसपछि आवश्यकता अनुसार थप पाठ्यसामग्री तयार पार्ने केन्द्रले बताएको छ । केन्द्रका उपमहानिर्देशक विष्णु अधिकारीले यो कक्षा प्रभावकारी भइरहेको बताए । केन्द्रका अनुसार कक्षा ९ र १०को ६ वटा अनिवार्य विषयहरु पढाइ भइरहेको छ र कक्षा १देखि ८ सम्म विज्ञान, गणित र अंग्रेजी विषय पढाई भइरहेको छ । सबै तहको पठनपाठन बिहान १० बजेदेखि ३ बजेसम्म भइरहेको छ ।

केन्द्र उपमहानिर्देशक अधिकारीकै नेतृत्वले पाठ्य सामग्री तयार पारेको हो । केन्द्रका योजना तथा कार्यक्रम महाशाखाका प्रमुख उप महानिर्देशक इमनारायण श्रेष्ठले करीब १५ करोड रुपैयाँमा पाठ्यक्रम निर्माण गरिएको बताए । शैक्षिक सत्र नबिग्रियोस् भन्दै वैकल्पिक तरीकाबाट विद्यार्थी पढाएको श्रेष्ठले बताए । ‘विद्यार्थीलाई जस्तो सुकै अवस्थामा पनि पढ्नुपर्छ भन्ने सन्देश दिन रेडियो र टेलिभिजनबाट पढाइ सुरु गरेका हौं ’ श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति
फोटो फिचर

अबिरल बर्षाले गढवा राजपुर हुलाकि सडकको कल्भर्टमा क्षति

२०७९ असार २५, ११:१४ मा प्रकाशित
शहरी बिकास मन्त्री चौधरीद्वारा गढवा क्याम्पसको शिला अनाबरण
देश

शहरी बिकास मन्त्री चौधरीद्वारा गढवा क्याम्पसको शिला अनाबरण

२०७९ असार १९, १८:२० मा प्रकाशित
राजनीति

मोटरसाइकल चोरी गर्ने गढवा, राप्ती र लमहीका १२ जना पक्राउ

२०७९ असार १८, २०:३४ मा प्रकाशित
फोटो फिचर

दाङको विकासको लागि कोइलाबास बजारको व्यवस्थापन गर्नुपर्ने : मन्त्री मेटमणि चौधरी

२०७९ असार १८, २०:२८ मा प्रकाशित
लुम्बिनी

फोहर व्यवस्थापनका लागि हापुरेमा डस्टबीन

२०७९ असार १७, १७:२७ मा प्रकाशित
मतदातालाई धन्यवाद दिँदै मन्त्री चौधरीले लिए बुबाआमाको आशीर्वाद
राजनीति

मतदातालाई धन्यवाद दिँदै मन्त्री चौधरीले लिए बुबाआमाको आशीर्वाद

२०७९ असार १७, १७:२६ मा प्रकाशित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
लमहि नगरपालिका ९ को वडाअध्यक्षमा श्रीराम चौधरी दहितको नाम चर्चामा

लमहि नगरपालिका ९ को वडाअध्यक्षमा श्रीराम चौधरी दहितको नाम चर्चामा

२०७८ चैत्र २१, ०७:०६ मा प्रकाशित

भवानि सामुदायिक बन उपभोक्ता समुहको अध्यक्षमा लिला बहादुर थापा चयन

२०७८ माघ ९, १८:०३ मा प्रकाशित
गढवा काङ्ग्रेस  : कसले पाउला अध्यक्षको जिम्मेवारी

गढवा काङ्ग्रेस  : कसले पाउला अध्यक्षको जिम्मेवारी

२०७८ चैत्र १६, ०६:३६ मा प्रकाशित
मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी  वडा अध्यक्षमा राम बहादुर यादव चयन

मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारी वडा अध्यक्षमा राम बहादुर यादव चयन

२०७८ माघ ९, १८:४३ मा प्रकाशित

Dois-je Bloquer un ex de My Social Networking ?

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

What to look out for as the Premier League returns

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

चितवनको समुदायमा कोरोना फैलिएको हो ?

Dois-je Bloquer un ex de My Social Networking ?

२०७९ साउन २९, ०४:३० मा प्रकाशित

EbonyFlirt Revisión

२०७९ साउन २८, १२:५१ मा प्रकाशित

Meetville Connects 16+ Million people who have Their particular Additional Halves Based on Their unique Values and typical passions

२०७९ साउन २८, ०८:०५ मा प्रकाशित

REGISTROS DE WINDOWS

२०७९ साउन १४, ०७:२० मा प्रकाशित

फेसबुक

    Facebook Twitter

    जनता संदेश

    जनता संदेश मिडियामा हार्दिक स्वागत छ । देशभर हुने गरेका सम्पुर्ण घटनाक्रमलाई नेपाली जनताको घरघरमा पुर्याउने उदेस्यका साथ यस न्युज पोर्टलको सुरुवात गरेका हौँ ।

    हामीलाई सामाजिक सञ्जालहरुमा फलो गर्नुहोस्

    सम्पर्क

    जनता संदेश मिडिया प्रा. लि.
    ललितपुर उप-महानगर पालिका 
    वडा न. १० कुपन्डोल, ललितपुर 
    प्रधान सम्पादक: भगवान भावुक
    सम्पर्क नम्बर: 9800000000 
    ईमेल: [email protected] 

    लिङ्कहरु

    • Actualizar Archivos Dll
    • Dating Tips
    • Driver Updater
    • Missing Dll Files
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • अर्थ
    • आर्थिक
    • कर्णाली
    • कला/साहित्य
    • कृषि
    • खेलकुद
    • गण्डकी
    • देश
    • धर्म दर्शन
    • पर्यटन
    • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • फोटो फिचर
    • बाग्मती
    • भिडियो
    • मनोरंजन
    • राजनीति
    • रोचक
    • लुम्बिनी
    • विचार
    • विज्ञान/प्रविधि
    • विविध
    • विशेष
    • व्यक्तित्व
    • शिक्षा/स्वास्थ्य
    • समाचार
    • सुदुरपश्चिम

    © 2021 Janata Sandesh - Designed by MPG Solution.

    कुनै परिणाम छैन
    View All Result
    • 
    • समाचार
    • राजनीति
    • अन्तराष्ट्रिय
    • देश
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • कृषि
    • पर्यटन
    • खेलकुद
    • शिक्षा/स्वास्थ्य
    • थप
      • विचार
      • मनोरंजन
      • व्यक्तित्व
      • रोचक
      • विविध
      • कला/साहित्य
      • आर्थिक
      • भिडियो
      • English
    • Trending

    © 2021 Janata Sandesh - Designed by MPG Solution.