Preeti To Unicode
Janata Sandesh
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • थप
    • विचार
    • मनोरंजन
    • व्यक्तित्व
    • रोचक
    • विविध
    • कला/साहित्य
    • आर्थिक
    • भिडियो
    • English
  • Trending
    स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

    स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

    गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई

    गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई

    राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

    गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

    लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

    लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

Janata Sandesh
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई

नागरिकका सुझाव कार्यान्वयन गर्ने गाउँपालिकाको प्रतिवद्धता

जनता संदेश
२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
देश, लुम्बिनी, शिक्षा/स्वास्थ्य, समाचार
गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई

शिबराज पन्थी ÷दुखहरण यादव
गढवा २० बैशाख । गढवा गाउँपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई बुधवार गढवामा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष यमनारायण शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले सेवा प्रवाहमा प्रभावकारीता ल्याउन गाउँपालिका समक्ष आग्रह गरेका छन् ।

गाउँपालिकाबाट प्रवाह गरिने सेवा सुविधा मध्ये योजनाहरुको बजेट भुक्तानी प्रकृया झन्जटीलो भएको, वडा कार्यालयहरुमा नागरिक वडापत्र र गुनासो सुनुवाईकालागि उजुरी पेटिका हुनुपर्ने, योजनाहरु छनोट गर्दा तथा उपभोक्ता समिति गठन गर्दा टोलभेलाहरु राख्नुपर्ने, वडा अध्यक्षहरुले वडा कार्यालयमा समय दिनुपर्ने, फोहर ब्यवस्थापन र बसपार्क ब्यवस्थापनमा दिर्घकालिन निकास निकाल्नुपर्ने, सर्पदंश उपचार केन्द्रमा आवश्यक जनशक्ति सहित भेण्टिलेटर सुचारु गरिनु पर्ने र सरकारी बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ठोस योजना सहित नियमन तथा अनुगमनको पाटोलाई प्रभावकारी बनाउनुपर्ने कुरामा अधिकांश सहभागिहरुले गाउँपालिका समक्ष आग्रह गरेका हुन् ।

कार्यक्रममा बोल्ने बक्ताहरुले नितिगत बेरुजु कम गर्न बैकल्पिक तरिका अबललम्बन गर्नुपर्ने, न्याय सम्पादनमा प्रभावकारिता दिनुपर्ने, गाउँपालिकाको कार्यालय भवनमा लिफ्ट राखेर अपांगता मैत्रि बनाउनुपर्ने, नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रण गर्न गाउँपालिका र प्रहरीको सकृयता रहनुपर्ने, राजश्व संकलनमा ध्यान दिनुपर्ने, स्थानीय सञ्चार माध्यम मार्फत सुचनाहरु संप्रेषण तथा प्रकाशन गरिनुपर्ने, कृषि उपज संकलन केन्द्र, कृषि एम्बुलेन्स र शितभण्डारको ब्यवस्थापन गरिनुपर्ने लगायतका कुराहरु राख्दै गाउँपालिकालाई सुझाएका थिए ।

सो अवसरमा गढवा गाउँपालिकाले हालसम्म गरेका कार्यसम्पादन, बजेट खर्च बिवरण र बिकास निर्माण कार्य प्रगतिका बारेमा बिस्तृत प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ गाउँपालिकाका अध्यक्ष पोख्रेल, उपाध्यक्ष शारदा चौधरी, शिक्षा शाखा प्रमुख श्याम बिक, कृषि शाखा प्रमुख कर्ताराम यादव, पंजिकरण शाखा प्रमुख ऋषि यादव र वडा अध्यक्षहरुले दिनु भएको थियो ।

कार्यक्रममा नेपाली कागे्रसका पोषणराज शर्मा, नेकपा एमालेका मधा न्यौपाने,नेकपा माओवादी केन्द्रका देवराज यादव, राष्ट्रिय जनमोर्चाका कपिलदेव खनाल, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर बुढा, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोखे्रल, शिक्षाप्रेमी समाजसेवी युवराज पोखे्रल, चित्रबहादुर रावत, हर्ट फाउण्डेशन दाङका अध्यक्ष रविलाल आचार्य, रेडक्रसका सभापति दयाराम यादव, शिक्षकहरु रामसुरत यादव, बिकास रजौरे, सामुदायिक पुस्तकालयका अध्यक्ष ओभा पाठक, ब्यवसायि होमराज रिजाल, कृष्ण पन्थी र टुकलाल पोखे्रल लगायतले जिज्ञासा तथा सुझाव राख्नु भएको थियो ।

सार्बजनिक सुनुवाई कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष यानारायण शर्मा पोखे्रलले गाउँपालिकाको सेवा प्रवाह र कार्य चुस्ततालाई थप प्रभावकारी बनाउने, कृषि र पशुपालन मार्फत रोजगारी सृजना गर्ने, सुचनाहरु संप्रेषण र प्रसारणमा थप प्रभावकारिता सहित स्थानीय मिडियाहरु प्रयोग गर्ने, शिक्षा क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न निर्मम समिक्षा सहित ठोस योजनाहरु बनाएर नियमित अनुगमन र नियमनको पाटोलाई प्रभाबकारीता दिने, नागरिकहरुलाई मुस्कान सहितको सेवा प्रबाह गर्ने, स्थानीय पाठ्यक्रम लागु गर्ने, नदीजन्य पदार्थको चोरी निकासीलाई नियन्त्रण गरि राजश्व संकलनमा जोड दिने, बेरुजु क मगर्दै लैजाने, सबै वडाहरुमा नागरिक वडापत्र र उजुरी पेटिका तत्काल ब्यवस्थापन गर्ने र सर्पदंश उपचार केन्द्रमा आवश्यक जनशक्ति सहित भेण्टिलेटर प्रयोगमा ल्याउने, किसानहरुलाई मलखाद, बिउबिजन समयमा उपलब्ध गराई कृषि उपज संकलन केन्द्र, सित भण्डार र कृषि एम्बुलेन्सको ब्यवस्थापन गर्ने, प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको सार्बजनिक सुनुवाईको सहजिकरण पत्रकार शिबराज पन्थी र रेडियो साझा आवाजका प्रबन्ध निर्देशक दुखहरण यादव र सपना पौडेलले गर्नुभएको थियो ।

सम्बन्धित समाचार

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल
राजनीति

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
देश

राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम
देश

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने
देश

लुम्बिनी प्रदेश सरकारले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
चैत ७ गतेका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित
देश

चैत ७ गतेका लागि आह्वान गरिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत
देश

प्रधानमन्त्री दाहालले पाए दोस्रो पटक विश्वासको मत

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
गढवा ऋण तथा बचत सहकारीको १५औं साधारणसभा सम्पन्न

गढवा ऋण तथा बचत सहकारीको १५औं साधारणसभा सम्पन्न

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा गढवा गाउपालिकाको जित

अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा गढवा गाउपालिकाको जित

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
सैनिक अस्पतालका प्यूठ मृत भेटिए

समस्यामा परेकालाई घर घरमै नगद र खाधान्न।

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

चितवनको समुदायमा कोरोना फैलिएको हो ?

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते
गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

२०८० बैशाख २१, बिहीबार ०५:४३ गते

फेसबुक

Facebook Twitter

जनता संदेश

जनता संदेश मिडियामा हार्दिक स्वागत छ । देशभर हुने गरेका सम्पुर्ण घटनाक्रमलाई नेपाली जनताको घरघरमा पुर्याउने उदेस्यका साथ यस न्युज पोर्टलको सुरुवात गरेका हौँ ।

हामीलाई सामाजिक सञ्जालहरुमा फलो गर्नुहोस्

सम्पर्क

जनता संदेश मिडिया प्रा. लि.
ललितपुर उप-महानगर पालिका 
वडा न. १० कुपन्डोल, ललितपुर 
प्रधान सम्पादक: भगवान भावुक
सम्पर्क नम्बर: 9800000000 
ईमेल: [email protected] 

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • आर्थिक
  • कर्णाली
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • गण्डकी
  • देश
  • धर्म दर्शन
  • पर्यटन
  • प्रदेश
  • प्रदेश १
  • प्रदेश २
  • फोटो फिचर
  • बाग्मती
  • भिडियो
  • मनोरंजन
  • राजनीति
  • रोचक
  • लुम्बिनी
  • विचार
  • विज्ञान/प्रविधि
  • विविध
  • विशेष
  • व्यक्तित्व
  • शिक्षा/स्वास्थ्य
  • समाचार
  • सुदुरपश्चिम

© 2021 Janata Sandesh - Designed by MPG Solution.