Preeti To Unicode
Janata Sandesh
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • थप
    • विचार
    • मनोरंजन
    • व्यक्तित्व
    • रोचक
    • विविध
    • कला/साहित्य
    • आर्थिक
    • भिडियो
    • English
  • Trending
    पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

    पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

    फाइजर र एस्ट्राजेनेकाको खोप भारतमा देखिएको भेरियन्टविरुद्ध पनि प्रभावकारी

    गढवामा खाद्य अधिकार संजालको बैठक सम्पन्न

    सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

    सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

    दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

    दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

    स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

    स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

Janata Sandesh
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

जनता संदेश
२०८० बैशाख २३, शनिबार ०७:४० गते
राजनीति, लुम्बिनी, समाचार
स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

रास्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल सर्वसम्मतले निर्वाचित हुनुभएको छ |

रास्ट्रीय जनमोर्चा गढवाको दोस्रो पालिका सम्मेलनले खनाललाई अध्यक्षमा चयन गरेको हो |

गढबा गाउपालीका अध्यक्ष कपिलदेब खनालको अध्यक्षतामा भएको सम्मेलन को उदघाटन कार्यकारी अध्यक्ष रस्मिराज नेपालीले पानसमा बत्ती बालेर गर्नु भएको थियोे । उदघाटन पछी स्वागत मन्तव्य राख्दै कार्यकारी अध्यक्ष नेपाली ले राजनीतिमा मूल्य बिघटन को शृङ्खला सुरु भएको ले यसमा गम्भीर बन्नु पर्ने कुरा बताउनु भयो ।

देशको राजनीतिमा अस्थिरताका संकेत हरु झन पछि झन बढेको कुरा इङ्गित गर्दै देशको राजनीतिक दृस्य राम्रो नभएको कुरा बताउनु भयो ।

सम्मेलनमा राष्ट्रिय जनमोर्चा केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्य , अखिल नेपाल युबक संघ पुर्ब केन्द्रिय अध्यक्ष कासिनाथ पोख्रेल , जिल्ला अध्यक्ष चित्र एमसी राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तथा पालिका इन्चार्ज दिनमणी आचार्य , जिल्ला सल्लाहकार गुणनिधी शर्मा , अखिल नेपाल शिक्षक संघ केन्द्रिय सदस्य लालबहादुर भण्डारी , जिल्ला सचिब ठाकुर खनाल , अखिल नेपाल महिला संघ पालीका अध्यक्ष उमा पन्थी , अखिल नेपाल जनजाति सम्मेलन का जिल्ला सदस्य जगदीश चौधरी पालिका उपाध्यक्ष नबराज शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिब टुकमान कुवर ले गर्नु भएको थियोे ।

सम्मेलनले कपिलदेब खनाल को अध्यक्षतामा १७ सदस्यीय गढवा गाउपालीका समिती निर्बाचित गरेको छ । समितिको उपाध्यक्षमा नबराज शर्मा , सचिबमा टुकमान कुवर , सह सचिब भोजराज खनाल कोषाध्यक्ष चिन्तामणी पोख्रेल , सदस्यहरुमा हरी सुबेदी , गौरी खडका , रामाधार यादब , जगदीश चौधरी , सितेन्द्र बस्नेत , ऋषिराम पन्थी, मधु सिंह जि सी , कृष्ण खड्का , सुमित्रा खनाल , दान प्रसाद घिमिरे , सुर्य नेपाली नारायण पण्डित ,चेत बहादुर कार्की सल्लाहकारमा गिरीराज भट्टराई , हेमराज आचार्य , नारायणी खनाल , हेमराज पण्डित , चन्द्र पुरी रह्नु भएको छ ।

सम्बन्धित समाचार

फाइजर र एस्ट्राजेनेकाको खोप भारतमा देखिएको भेरियन्टविरुद्ध पनि प्रभावकारी
कृषि

गढवामा खाद्य अधिकार संजालको बैठक सम्पन्न

२०८० बैशाख २३, शनिबार ०७:४० गते
सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल
अर्थ

सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

२०८० बैशाख २३, शनिबार ०७:४० गते
दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त
लुम्बिनी

दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

२०८० बैशाख २३, शनिबार ०७:४० गते
गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई
देश

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई

२०८० बैशाख २३, शनिबार ०७:४० गते
राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
देश

राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८० बैशाख २३, शनिबार ०७:४० गते
गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम
देश

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

२०८० बैशाख २३, शनिबार ०७:४० गते

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

२०८० बैशाख २३, शनिबार ०७:४० गते
गढवा ऋण तथा बचत सहकारीको १५औं साधारणसभा सम्पन्न

गढवा ऋण तथा बचत सहकारीको १५औं साधारणसभा सम्पन्न

२०८० बैशाख २३, शनिबार ०७:४० गते
सैनिक अस्पतालका प्यूठ मृत भेटिए

समस्यामा परेकालाई घर घरमै नगद र खाधान्न।

२०८० बैशाख २३, शनिबार ०७:४० गते
अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा गढवा गाउपालिकाको जित

अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा गढवा गाउपालिकाको जित

२०८० बैशाख २३, शनिबार ०७:४० गते
स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

२०८० बैशाख २३, शनिबार ०७:४० गते
फाइजर र एस्ट्राजेनेकाको खोप भारतमा देखिएको भेरियन्टविरुद्ध पनि प्रभावकारी

गढवामा खाद्य अधिकार संजालको बैठक सम्पन्न

२०८० बैशाख २३, शनिबार ०७:४० गते
सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

२०८० बैशाख २३, शनिबार ०७:४० गते
दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

२०८० बैशाख २३, शनिबार ०७:४० गते

फेसबुक

Facebook Twitter

जनता संदेश

जनता संदेश मिडियामा हार्दिक स्वागत छ । देशभर हुने गरेका सम्पुर्ण घटनाक्रमलाई नेपाली जनताको घरघरमा पुर्याउने उदेस्यका साथ यस न्युज पोर्टलको सुरुवात गरेका हौँ ।

हामीलाई सामाजिक सञ्जालहरुमा फलो गर्नुहोस्

सम्पर्क

जनता संदेश मिडिया प्रा. लि.
ललितपुर उप-महानगर पालिका 
वडा न. १० कुपन्डोल, ललितपुर 
प्रधान सम्पादक: भगवान भावुक
सम्पर्क नम्बर: 9800000000 
ईमेल: [email protected] 

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • आर्थिक
  • कर्णाली
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • गण्डकी
  • देश
  • धर्म दर्शन
  • पर्यटन
  • प्रदेश
  • प्रदेश १
  • प्रदेश २
  • फोटो फिचर
  • बाग्मती
  • भिडियो
  • मनोरंजन
  • राजनीति
  • रोचक
  • लुम्बिनी
  • विचार
  • विज्ञान/प्रविधि
  • विविध
  • विशेष
  • व्यक्तित्व
  • शिक्षा/स्वास्थ्य
  • समाचार
  • सुदुरपश्चिम

© 2021 Janata Sandesh - Designed by MPG Solution.