Preeti To Unicode
Janata Sandesh
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • थप
    • विचार
    • मनोरंजन
    • व्यक्तित्व
    • रोचक
    • विविध
    • कला/साहित्य
    • आर्थिक
    • भिडियो
    • English
  • Trending
    पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

    पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

    फाइजर र एस्ट्राजेनेकाको खोप भारतमा देखिएको भेरियन्टविरुद्ध पनि प्रभावकारी

    गढवामा खाद्य अधिकार संजालको बैठक सम्पन्न

    सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

    सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

    दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

    दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

    स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

    स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

Janata Sandesh
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ द्वारा सरकारलाई ध्यानाकर्षण

जनता संदेश
२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
राजनीति, समाचार
नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ द्वारा सरकारलाई ध्यानाकर्षण

दुख हरण यादव

जेष्ठ १३ लमही दाङ

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ ले बिज्ञप्ति निकालेर बर्तमान विषम परिस्थितीमा देशमा तमाम बढेका बिसंगती,बिकृती एवम सरकारको गैर जिम्मेवारपुर्ण कदम प्रती नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ को गम्भीर ध्यानाकर्षण भएको भन्दै सरकार द्वारा खोप लगायत सम्पुर्ण स्वास्थ्य सामाग्रीको तत्काल उचित प्रबन्ध गर्न माग गरिएको छ ।

नेपाली काङ्ग्रेस दाङ क्षेत्र नं १ का सभापती भेष राज पाण्डे द्वारा हस्ताक्षरित बिज्ञप्तिमा कोरोनाका कारण भयवाह भएकोको बर्तमान परिस्थितिमा नागरिक एक्लिएको महसुस गर्दै एक्लै कोरोनाको सामना गरिरहेको तर यस्तो संकट्को समयमा सरकार आफ्नो नागरिक प्रती जवाफदेहि बन्नुको साटो कुर्सीमा बसेर कुर्सी जोगाउने खेलमा केन्द्रीत रहनु लाज मर्दो कुरा रहेको छ ।

बिज्ञप्तिमा अघिल्लो बर्ष आम नागरिकलाई थिलो थिलो पारेको कोरोनाको दोस्रो लहरपनि आउन सक्ने र यस्को प्रभाव भयंकर हुन सक्ने कुरा बिज्ञहरुले पुर्ब सुचित गर्दा गर्दै पनि सरकार त्यस्को बिरुद्ध कुनै पनि प्रकारको पुर्व तयारी नगर्नु र खोपको समेत ब्यबस्था गर्न नसक्नु सरकारको चरम लापरवाहीको पराकाष्ठा हो ।

यस्तो प्रकारको गैर जिम्मेवारपुर्ण कदम र सरकारको उदासिनता बिल्कुलै क्षमादायी न भएको लेखिएको छ । त्यसैगरि कोरोनाको कारणले सरकार द्वारा जारी गरिएको लकडाउनले कालो बजारी बढेको,स्वास्थ्य सामाग्री खरिदमा व्यापक कमजोरि गरिएको,ज्याला मजदुरि गरेर दैनिक जीवन गुजारा गर्ने परिवार लाई बे वास्ता गरेको,ऋण लिएर पेशा ब्यबसाय संचालन गरेका हरुको लागि कुनै पनि प्रकारको बित्तिय तथा खाद्यान्न राहतको ब्यबस्था गर्न नसक्ने सरकारलाई कर किन र केको लागि तिर्ने भन्ने प्रश्न चिन्ह उठ्न सक्ने जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

सभापती पाण्डेले बिज्ञप्ति मार्फत सरकार द्वारा जारी गरिएको निशेधाज्ञा तथा स्वास्थ्य मापदण्ड पालना गर्न सबै नागरिकलाई अनुरोध गर्दै कोरोना भाइरसका कारण अकालमा ज्यान गुमाउनुहुने दिवांगतहरुमा हार्दिक श्रद्धान्जली ब्यक्त गर्दै कोरोनाको कारण बिरामी भै अस्पताल,आइसोलेसन,होम आइसोलोसनमा रहेका बिरामी लाई स्वास्थ्य लाभको कामना गरेका छन ।

सम्बन्धित समाचार

फाइजर र एस्ट्राजेनेकाको खोप भारतमा देखिएको भेरियन्टविरुद्ध पनि प्रभावकारी
कृषि

गढवामा खाद्य अधिकार संजालको बैठक सम्पन्न

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल
अर्थ

सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त
लुम्बिनी

दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल
राजनीति

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई
देश

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
देश

राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
गढवा ऋण तथा बचत सहकारीको १५औं साधारणसभा सम्पन्न

गढवा ऋण तथा बचत सहकारीको १५औं साधारणसभा सम्पन्न

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
सैनिक अस्पतालका प्यूठ मृत भेटिए

समस्यामा परेकालाई घर घरमै नगद र खाधान्न।

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा गढवा गाउपालिकाको जित

अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा गढवा गाउपालिकाको जित

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
फाइजर र एस्ट्राजेनेकाको खोप भारतमा देखिएको भेरियन्टविरुद्ध पनि प्रभावकारी

गढवामा खाद्य अधिकार संजालको बैठक सम्पन्न

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते
दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

२०७८ जेष्ठ १३, बिहीबार २०:३२ गते

फेसबुक

Facebook Twitter

जनता संदेश

जनता संदेश मिडियामा हार्दिक स्वागत छ । देशभर हुने गरेका सम्पुर्ण घटनाक्रमलाई नेपाली जनताको घरघरमा पुर्याउने उदेस्यका साथ यस न्युज पोर्टलको सुरुवात गरेका हौँ ।

हामीलाई सामाजिक सञ्जालहरुमा फलो गर्नुहोस्

सम्पर्क

जनता संदेश मिडिया प्रा. लि.
ललितपुर उप-महानगर पालिका 
वडा न. १० कुपन्डोल, ललितपुर 
प्रधान सम्पादक: भगवान भावुक
सम्पर्क नम्बर: 9800000000 
ईमेल: [email protected] 

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • आर्थिक
  • कर्णाली
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • गण्डकी
  • देश
  • धर्म दर्शन
  • पर्यटन
  • प्रदेश
  • प्रदेश १
  • प्रदेश २
  • फोटो फिचर
  • बाग्मती
  • भिडियो
  • मनोरंजन
  • राजनीति
  • रोचक
  • लुम्बिनी
  • विचार
  • विज्ञान/प्रविधि
  • विविध
  • विशेष
  • व्यक्तित्व
  • शिक्षा/स्वास्थ्य
  • समाचार
  • सुदुरपश्चिम

© 2021 Janata Sandesh - Designed by MPG Solution.