Preeti To Unicode
Janata Sandesh
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • देश
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • थप
    • विचार
    • मनोरंजन
    • व्यक्तित्व
    • रोचक
    • विविध
    • कला/साहित्य
    • आर्थिक
    • भिडियो
    • English
  • Trending
    पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

    पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

    फाइजर र एस्ट्राजेनेकाको खोप भारतमा देखिएको भेरियन्टविरुद्ध पनि प्रभावकारी

    गढवामा खाद्य अधिकार संजालको बैठक सम्पन्न

    सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

    सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

    दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

    दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

    स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

    स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

Janata Sandesh
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गढवामा खाद्य अधिकार संजालको बैठक सम्पन्न

जनता संदेश
२०८० भाद्र ११, सोमबार ११:२० गते
कृषि, देश, लुम्बिनी, समाचार
फाइजर र एस्ट्राजेनेकाको खोप भारतमा देखिएको भेरियन्टविरुद्ध पनि प्रभावकारी

दुख हरण यादव
गढवा १० भदौ
गढवा गाउपालिका स्तरीय खाद्य अधिकार सन्जालको बैठक गढवामा सम्पन्न भएको छ ।
गढवा गाउपालिका खाद्य अधिकार सन्जालका अध्यक्ष उमाकान्त पन्तको अध्यक्षता र फियान नेपाल लुम्बिनि र कर्णाली प्रदेशका फिल्ड संयोजक सुरेश गौतमको प्रमुख आथित्यमा बैठक बसि बिभिन्न निर्णय गर्दै सम्पन्न भएको संस्थाका अध्यक्ष उमाकान्त पन्तले बताउनु भयो ।
सन्जालको बैठकले गढवा गाउपालिकाको स्थानिय खाद्य र पोषण रणनिति योजना निर्माणको लागि गढवा गाउपालिका संग अनुरोध गर्ने ,स्थानिय खाद्य परिसद गठनको लागि गाउपालिकालाइ ध्यानाकर्षण गराउने ,स्थानिय किसान लाइ किसान परिचय पत्रको यथाशिघ्र बितरण गर्न ब्यबस्था गर्न गढवा गाउँपालिकालाइ अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सन्जालले आगामि दिनमा गर्ने कार्यहरुको कार्ययोजना बनाएको छ । जसमध्ये गढवा गाउपालिका वडा नं ८ कोइलाबासको खाद्य अधिकारको सवालमा आवस्यकता पहिचान गरी सवाल उठान गर्ने,बड्कापथ सिचाइ आयोजनाको प्रगति कार्यप्रगति हरु प्रदेश तथा संघिय संसद द्वारा अनुगमन र अवलोकन गर्ने कार्ययोजना बनाइएको प्रदेशका फिल्ड संयोजक सुरेश गौतमले बताउनु भयो ।
बैठकले बड्कापथ सिचाइ आयोजना बिस्तार गर्ने तथा बस्ति बचाउ कार्यक्रम अन्तर्गत कक्रहवा खोला मुहान देखि राप्ति नदि सम्म पर्ने बिभिन्न गाउँ,बस्तिहरु संरक्षणको लागि अधिकांश ठाउँहरुमा तटबन्ध र ड्याम निर्माण गरी केहि बस्ति जोगाउने काम भएको र केहि बस्तिहरु अझैपनि जोखिममै रहेकोले तटबन्ध तथा ड्याम निर्माणको कार्यलाइ निरन्तरताकोको लागि प्रदेश तथा संघिय सांसदलाइ अनुरोध गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार

सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल
अर्थ

सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

२०८० भाद्र ११, सोमबार ११:२० गते
दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त
लुम्बिनी

दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

२०८० भाद्र ११, सोमबार ११:२० गते
स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल
राजनीति

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

२०८० भाद्र ११, सोमबार ११:२० गते
गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई
देश

गढवा गाउँपालिकाको सार्वजनिक सुनुवाई

२०८० भाद्र ११, सोमबार ११:२० गते
राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न
देश

राजपुरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

२०८० भाद्र ११, सोमबार ११:२० गते
गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम
देश

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

२०८० भाद्र ११, सोमबार ११:२० गते

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

२०८० भाद्र ११, सोमबार ११:२० गते
गढवा ऋण तथा बचत सहकारीको १५औं साधारणसभा सम्पन्न

गढवा ऋण तथा बचत सहकारीको १५औं साधारणसभा सम्पन्न

२०८० भाद्र ११, सोमबार ११:२० गते
सैनिक अस्पतालका प्यूठ मृत भेटिए

समस्यामा परेकालाई घर घरमै नगद र खाधान्न।

२०८० भाद्र ११, सोमबार ११:२० गते
अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा गढवा गाउपालिकाको जित

अन्तरपालिका स्तरिय फुटबल प्रतियोगितामा गढवा गाउपालिकाको जित

२०८० भाद्र ११, सोमबार ११:२० गते
स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

स्ट्रीय जनमोर्चाको गढवा अध्यक्षमा कपिल देव खनाल

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

गोरखा स्कुल र पत्रकारविच अन्तरक्रिया कार्यक्रम

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

सैनिक अस्पतालका प्यूठ मृत भेटिए

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

पुस्तकालयको अयोध्या-लखनउ यात्रा संस्मरण

२०८० भाद्र ११, सोमबार ११:२० गते
फाइजर र एस्ट्राजेनेकाको खोप भारतमा देखिएको भेरियन्टविरुद्ध पनि प्रभावकारी

गढवामा खाद्य अधिकार संजालको बैठक सम्पन्न

२०८० भाद्र ११, सोमबार ११:२० गते
सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

सहकारीकर्मिलाइ दक्ष बनाउदै गढवा सहकारी सन्जाल

२०८० भाद्र ११, सोमबार ११:२० गते
दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

दाङकाे गढवामा लायन्स क्लब अफ गढवा गठन, क्लबकाे अध्यक्षमा पन्त

२०८० भाद्र ११, सोमबार ११:२० गते

फेसबुक

Facebook Twitter

जनता संदेश

जनता संदेश मिडियामा हार्दिक स्वागत छ । देशभर हुने गरेका सम्पुर्ण घटनाक्रमलाई नेपाली जनताको घरघरमा पुर्याउने उदेस्यका साथ यस न्युज पोर्टलको सुरुवात गरेका हौँ ।

हामीलाई सामाजिक सञ्जालहरुमा फलो गर्नुहोस्

सम्पर्क

जनता संदेश मिडिया प्रा. लि.
ललितपुर उप-महानगर पालिका 
वडा न. १० कुपन्डोल, ललितपुर 
प्रधान सम्पादक: भगवान भावुक
सम्पर्क नम्बर: 9800000000 
ईमेल: [email protected] 

लिङ्कहरु

  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • अर्थ
  • आर्थिक
  • कर्णाली
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • गण्डकी
  • देश
  • धर्म दर्शन
  • पर्यटन
  • प्रदेश
  • प्रदेश १
  • प्रदेश २
  • फोटो फिचर
  • बाग्मती
  • भिडियो
  • मनोरंजन
  • राजनीति
  • रोचक
  • लुम्बिनी
  • विचार
  • विज्ञान/प्रविधि
  • विविध
  • विशेष
  • व्यक्तित्व
  • शिक्षा/स्वास्थ्य
  • समाचार
  • सुदुरपश्चिम

© 2021 Janata Sandesh - Designed by MPG Solution.